Thursday, January 17, 2013

आइतबार नेवाः एकता दिवस

वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)

आइतबार नेवाः एकता दिवस

    तेस्रो नेवाः एकता दिवस माघ ७ गते  आइतवार कीर्तिपुरमा हुने भएको छ ।
    उपत्यकाका नेवाहरको साँस्कृतिक झाँकीसहित सहभागी हुनगइरहेको सो दिवस कीर्तिपुर नयाँबजारस्थित वासपार्क ताँलचाबाट दिउँसो ११ बजे भेला भै नगर परिक्रमा गरिने भएको छ ।
    नगरपरिक्रमा पछि कीर्तिपुर नगाँउदोवाटोमा सभा हुने आयोजकले जनाएको छ ।

No comments:

Post a Comment