वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)
मान्छे मर्छ तर विचार मर्दैन
मान्छे एक दिन मर्नै पर्दछ तर उसको विचार कहिल्यै मर्दैन । सही विचार सँधै ज्वाज्ज्वल्यमान भैरहन्छ । कीर्तिपुर नपा वडा नं. ३ भ¥याँपुखुमा जन्मनु भएका ४५ वर्षीय बेखादास महर्जनको (२०६९ पुस १६ गते निधन भएपछि गरेको) श्रद्धाञ्जली सभामा इसासका कलाकारले सो श्रद्धाञ्जली गीत गाएको थियो ।
बेखादास महर्जनको २०६९ पुस १६ गते निधन भएको १३ औं दिनमा गरिएको श्रद्धाञ्जली सभामा एनेकपा माओवादीका नेता लिलामनी पोखरेल, दिलीप महर्जन, निनु चापागाइ, श्याम श्रेष्ठ, प्रदीप महर्जन र सिद्धिकुमार मानन्धर लगायतले वहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा शोकलाई शक्तिमा बदल्न सकेमा साँचो श्रद्धाञ्जली हुने बताउनु भएको थियो ।
वहाँको श्रीमती, ३ छोरी र १ छोरा छन् ।

No comments:
Post a Comment