Friday, June 7, 2013

आज भोटो जात्रा

वर्ष १०, अंक १० (२०७० जेठ २४ गते शुक्रबार प्रकाशित)

आज भोटो जात्रा

फाइल फोटो
    नेपालकै सबैभन्दा ठूलो जात्रा आज सकिँदैछ । ललितपुर बुङ्गमती सेतो मच्छिन्द्रनाथको आज भोटो देखाउने भएको छ । मंगलबार थति टोलमा रहेको मच्छिन्द्र नाथको रथ जावलाखेलमा पुर्याएको चार दिनमा भोटो देखाउने साइत पर्दछ ।
    आज उपत्यकामा सार्वजनिक विदा गृह मन्त्रालयले सूचना प्रकाशित गरेको छ ।
    बैशाख २७ गते शुक्रवार पुल्चोकबाट तानेको रथ ललितपुरको विभिन्न भाग परिक्रमा गरेपछि जावलाखेलमा भोटो देखाएपछि समाप्त हुने गर्दछ ।

No comments:

Post a Comment