Thursday, April 4, 2013

ललितपुर महोत्सव सुरु (चैत्र १५–२१)

वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)

ललितपुर महोत्सव सुरु (चैत्र १५–२१)

    ललितपुर उपमहानगरपालिका, ललितपुर उद्योग वाणिज्य महासंघ र ज्यापु समाज यलको संयुक्त आयोजनामा हिजो बिहीबारबाट ललितपुर महोत्सव सुर भएको छ ।
    यसपालीको महोत्सव चैत्र २१ गते सम्म चल्नेछ ।
    गुइत टोल, दुपत, जुग, बबुबहाल, थैना, मंगलबजार हुँदै पुल्चोक विशेष आकर्षणको रुट निर्धारण गरेको छ ।
    पाटन ढोकामा १८ फिटको मूर्ति र बालकुमारीमा ३० फिटको बुद्धको मूर्ति र पाटनमा उत्पादित विभिन्न सामग्रीहरुको स्टल र खाना स्टलहरु रहेका छन् । ललितपुरको सम्पदा संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भएको यो महोत्सवमा देशी र विदेशी पर्यटक लाखौं सहभागी हुने आशा गरेको छ ।

No comments:

Post a Comment