वर्ष ९, अंक ५० (२०६९ चैत्र १६ गते शुक्रबार प्रकाशित)
पाँचौं सहिद स्मृति कप व्याडमिन्टन
प्रतियोगिता भोलि शनिबारबाट सुरु हुने
युवा खेलकुद समूह कीर्तिपुरको आयोजनामा हुने पाँचौं सहिद स्मृति कप खुल्ला
व्याडमिन्टन प्रतियोगिता भोलि शनिबारबाट सुरु हुने भएको छ । यसपाली नयाँ
खेलाडीहरुको प्रोत्साहन गर्ने उद्देश्यले जुनियर एकल खेल समावेश गरेको छ
भने मेन्स सिङ्गल/डबल र भेट्रान डबलमा प्रतिस्पर्धा हुने भएको छ ।
भोलि उद्घाटन कार्यक्रममा सहिद स्मृति व्यवस्थापन समितिका अध्यक्ष
सिद्धिकुमार मानन्धर, शहीद स्मारक कलेजका प्रिन्सिपल मिलनमान महर्जनले
संयुक्त रुपमा गर्नुहुने आयोजकले जनाएको छ ।
No comments:
Post a Comment