वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
‘कीर्तिपुर’ चलचित्र शुभमुहर्त
कीर्तिपुर । ऐतिहासिक सहर कीर्तिपुर, ऐतिहासिक कीर्तिपुर युद्ध र बहादुरका साथ लड्नु हुने कीर्समसामयिक लेख, प्रमुख पृष्ठ, ति लक्ष्मीको ऐतिहासिक कथा बोकेको “कीर्तिपुर” चलचित्रको शुभमुहर्त बिहीबार कीर्तिपुर बाघभैरव परिसरमा गरियो ।
शुभमूहर्त माउन्टेन टेलिभिजनका अध्यक्ष निर्जल श्रेष्ठद्वारा गरिएको थियो ।
ऐतिहासिक कीर्तिपुर युद्धको नेपालभाषाको कथा वस्तुलाई नेपाली भाषामा नयाँ ढंगले बनाइने सो चलचित्रको निर्देशन प्रदीप खड्गीले गर्नु हुनेछ भने सह–निर्देशक पवन जोशी हुनुहुन्छ । चलचित्रमा प्रेम खड्गी, आशिष र वीरेन्द्र ताम्राकारको संयुक्त लगानी र फोकस पिक्चर्स प्रालि.को छायाङ्कन रहनेछ ।
सो चलचित्रमा पृथ्वीनारायण शाहको भूमिका एस.आर कार्कीले, कीर्ति लक्ष्मीको भूमिका हिसिला महर्जन, ज्ञान प्रजाको भूमिका मनिराज लवत, काजी दनवन्तको भूमिका मदनदास श्रेष्ठले खेल्नु हुनेछ साथै लक्ष्मी गिरी लगायतका कलाकारहरु रहनेछन् ।
फोकस पिक्चर्सका नवीन जोशीका अनुसार १ महिनामा छायाङ्कन गरी ६ महिनाभित्र बजारमा ल्याउने लक्ष्य रहेको छ ।

No comments:
Post a Comment