वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
कीर्तिपुरमा ५६ औं सहकारी दिवस
५६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा कीर्तिपुरमा पनि चेतना मुलक प्ले कार्डसहित मंगलबार प्रभातफेरी कार्यक्रम भयो ।
पाँगा दोबाटोबाट सुरु भएको सो प्रभातफेरी खासीबजार सहिद प्रतिमास्थलसम्म भएको थियो ।
सो प्रभातफेरी खासीबजार पुगेपछि सहिद पदयात्रा परिणत भएको थियो ।
पाँगा दोबाटोबाट सुरु भएको सो प्रभातफेरी खासीबजार सहिद प्रतिमास्थलसम्म भएको थियो ।
सो प्रभातफेरी खासीबजार पुगेपछि सहिद पदयात्रा परिणत भएको थियो ।

No comments:
Post a Comment