वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
साना दलले ज्ञापनपत्र बुझाइयो
काठमाडौं । एक प्रतिशत मत नल्याउने दलले संविधान सभामा प्रतिनिधित्व गर्न नपाउने प्रस्ताव निर्वाचन आयोगले गरेपछि साना दलले त्यसको विरोधमा ज्ञापन पत्र बुझाइएका छन् ।
नेपाल परिवार दलको केन्द्रीय कार्यालयमा बसेको साना दलको बैठकले निर्वाचन आयोगको सो प्रस्ताव खारेज गर्न माग राख्दै राष्ट्रपति र अन्तरिम चुनावी सरकारका अध्यक्षलाई ज्ञापन पत्र बुझाएको हो । एक प्रतिशत भन्दा कम मत ल्याउने दलले संविधानसभामा प्रतिनिधित्व गर्न नसक्ने भन्दै निर्वाचन आयोगले गरेको प्रस्ताव अस्वीकार्य गरेको हो ।

No comments:
Post a Comment