वर्ष १०, अंक १ (२०६९ चैत्र २३ गते शुक्रबार प्रकाशित)
सिचु नयाँ बर्ष उत्सव २०७०
कीर्तिपुर । सिचु नसा–त्वँसा रेष्टुरेन्ट मच्छेगाउँको आयोजनामा नयाँ वर्ष २०७० को उपलक्ष्यमा विभिन्न साँस्कृतिक कार्यक्रम गरी मनाइने भएको छ ।
२०६९ चैत ३० देखि २०७० बैशाख १ गते तीनदिने सो कार्यक्रममा विभिन्न ब्याण्डहरुको साथै डिजे डान्स पार्टीद्वारा पनि मनोरन्जन हुने आयोजकले जनाएको छ ।
सिचु नसा–त्वँसा रेष्टुरेन्ट मच्छेगाउँ (शान्तिबन मुनि) मा हुने सो कार्यक्रमको टिकट दर रु.२००।– लाग्ने र टिकटसँगै नेवारी समयबजी फ्रि मा पाइने व्यवस्था गरिएको छ ।

No comments:
Post a Comment