गृहमन्त्री गच्छदारलाई देशद्रोहीको मुद्दा लगाउनुपर्छः बिजुक्छें
वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित)ले भारतीय नागरिकलाई नेपाली नागरिकता दिन दबाब दिने गृहमन्त्री गच्छदारलाई देशद्रोहीको मुद्दा लगाउनुपर्ने बताउनुभयो । अध्यक्ष बिजुक्छेंले वर्तमान राष्ट्रघाती तथा देशद्रौही सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने अधिकार नभएको बताउनुभयो ।
शनिबार नेपाल क्रान्तिकारी सांस्कृतिक संघले आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले सरकारलाई जनातामाझ आफ्नो औचित्य सावित गर्न चुनौती दिनुभयो । राष्ट्रघाती र देशद्रोही काम गर्ने सरकारलाई बर्खास्त गर्नुपर्नेमा उहाँको जोड थियो ।
वर्तमान राजनीतिको निकास आन्दोलन नै भएकोमा उहाँको जोड थियो । ‘आन्दोलनको विकल्प छैन’ उहाँले भन्नुभयो । पद, पैसा, सत्ता र कुर्सीको निम्ति राजनीति गर्नेलाई राजनीतिबाट सन्यास लिन बिजुक्छेंको सुझाव थियो ।
अध्यक्ष बिजुक्छेंले भारतले असमान सन्धि सम्झौता गर्न सहमतीय सरकारको रटान गरेको बताउँदै सहमतीय नभई बहुमतीय सरकार आवश्यक भएको उल्लेख गर्नुभयो । उहाँले भारतले पुराना, काम नलाग्ने, कन्टेनरमा फाल्ने हतियार नेपाललाई भिराउन खोजेको भन्दै यसको विरोध गर्नुपर्ने बताउनुभयो ।

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874