जनसेवामा स्वागत तथा दिक्षान्त कार्यक्रम सम्पन्न
वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
जनसेवा उच्च मावि पाँगामा कक्षा ११ मा नयाँ प्रवेश गरेका विद्यार्थीहरुको स्वागत र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई दिक्षान्त समारोह शनिबार विद्यालय प्राङ्गणमा सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधवलाल महर्जनले फुलको गुच्छा र टीका लगाई स्वागत गर्नुभएको थियो । त्यसक्रममा वहाँले विद्यालयले कक्षा ११ को नतिजा सन्तोषजनक भएको र अझ राम्रो गर्न थप प्रयास गर्न सबै शिक्षक, विद्यार्थी र अभिभावकलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य नन्दकुमारी महर्जन, +२ का संयोजक देवराज महर्जनलगायतले बोल्नुभएको थियो ।
सो कार्यक्रममा कक्षा १२ उत्तीर्णलाई प्रा.डा. रामकृष्ण महर्जनले दिक्षित गर्नुभएको थियो । उक्त अवसरमा ‘पुनम अक्षय कोष’, ‘चन्द्रमाया अक्षय कोष’, ‘हरिलाल कान्छीमाया अक्षय कोष’, ‘स्व. रमेश स्मृति’ पुरस्कार प्रदान गरिएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete