Saturday, September 14, 2013

नसा च्यापिने समस्या र समाधान

वर्ष १०, अंक १९ (२०७० श्रावण २५ गते शुक्रबार प्रकाशित)

नसा च्यापिने समस्या र समाधान

    नसा च्यापिने मूल कारण भनेकै खराब पोस्चर हो । यसको अतिरिक्त अनियमित दिनचर्या तथा ढाडको हेरचाहको कमी पनि त्यसको उत्तिकै जिम्मेवार छ । अचानक झुक्ने, भारी बस्तु छिटो उठाउने, गलत तरिकाले उठ्ने, बस्ने, हिँड्ने, व्यायाम गर्ने, अग्लो हिल भएका जुत्ता–चप्पल लगाउने, खाल्डो बाटोमा बाइक चलाउने, कुप्रेर लामो समय कुर्सीमा बस्ने, धुम्रपान गर्ने, आवश्यकता भन्दा बढी जाँड–रक्सी सेवन गर्ने, मानसिक तनाव, बैंक जागिर कर्मचारीहरुलाई यो समस्याको जोखिममा छन् ।
    धेरै बच्चा जन्माएकी आईमाई, अनावश्यक मोटा तथा भुँडी लागेका व्यक्तिहरु, व्यायाम नगर्ने तथा लामो समयदेखि मोटरसाइकल चलाउनेहरुमा नसा च्यापिने समस्या बढी हुने चिक्त्सिक बताउँछन् । यस्ता जीवनशैली भएका व्यक्तिहरुको डिक्स तथा हाड चाँडै खिइने, सुन्निने र घोटिने हुन्छ । फलतः डिक्स फुटेर त्यसभित्रको चिप्लो पदार्थ पोखिएर जानुका साथै डिक्सले आफ्नो ठाउँ छाडेर नसा च्यापिन पुग्छ ।
    नसा च्यापिँदा नसाको क्रिया अवरुद्ध हुन जाँदा गर्दन, कम्मर दुख्ने, च्यापिएको नसा गएको हात–खुट्टातिर दुख्ने, खुट्टा निदाउने, झमझमाउने, लाटो हुने र बिस्तारै खुट्टा तथा ढाड चलाउन नसकिने यो रोगको मुख्य लक्ष्ण हुन् । समस्या बढ्दै गए हात–खुट्टा सुक्दै जाने र प्यारालाइसिस हुने कुरा चिकित्सक बताउँछ ।
    नसा च्यापिएका रोगीहरु मध्ये ८५ प्रतिशतको उपचार चाइनिज एक्यूपे्रसर थेरापीबाट गर्न सकिन्छ भने १५ प्रतिशत रोगीको अप्रेशन गर्नुपर्ने हुनसक्छ । आपत्कालिन अवस्था छैन भने अप्रेशन नगराएकै राम्रो हो । गराउनैपर्ने अवस्था भए विज्ञ स्नायु शल्य चिकित्सकबाटै गराउनुपर्छ । चाइनिज एक्यूप्रेसर थेरापी तथा प्राकृतिक उपचारमा विशेषतः ब्लड सक्र्यूलेटरी मसाजर मेशिन, माइक्रोकम्प्युटर बेल्ट तथा एक्यूलाईफ विद्युत चुम्बकीय उपकरणहरुले गर्न सकिन्छ ।
    हिमाली जडिबुटीबाट बनेका अजवाइनको तेलले मालिस गरी बिस्तारै फिजिकल एक्सरसाइज गरी एक्यूप्रेसर थेरापी पद्धतिले पीडा कम गर्नका साथै डिक्सलाई यथास्थानमा जान सहयोग गर्छ । नसा च्यापिएको बिरामीले यार्सागुम्बाबाट बनाएको कर्डिसेप्स क्याप्सुल खाएमा नसा कमजोर नसा बलिाये तथा मजबुट हुन्छ । पीडा कम भएपछि बिरामीले ढाडको व्यायाम वा योगको अभ्यास गर्नुपर्छ । नसा च्यापिएका बिरामीले अनिवार्य रुपमा यार्सागुम्बाबाट बनाएको कर्डिसेप्स क्याम्सुल खाँदै हिमाली जडिबुटी अजवाइनको तेलले मालिस गर्दै चाइनिज एक्यूप्रेसर थेरापी उपचार पद्धति अपनाएमा ९५ प्रतिशत रोगको समस्या समाधान गरी पीडा कम गर्न सकिन्छ । नसाको कारण कुनैपनि समस्या भएमा कीर्तिपुर टेलिकम अवस्थित फिट्नेस प्वाइन्ट ट्रेडिङ्गमा आएर सेवा पाउन सकिन्छ । जहाँ चाइनिज एक्यूप्रेसर एक्यूलाईफ उपकरणद्वारा बिना साइड इफेक्ट दुखाईको निको पारिन्छ ।
— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ

No comments:

Post a Comment