अकुप्रेसर थेरापीद्वारा घु“डा लगायत सम्पूर्ण दुखाईको सफल उपचार
— प्रो. राजेन्द्र अमात्य
फिट्नेस प्वाइन्ट ट्रेडिङ
वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
विश्व स्वास्थ्य संगठन WHO-FDA लगायत थुपै्र वैज्ञानिक तथा स्वास्थ्य संगठनबाट मान्यता प्राप्त अकुप्रेसर थेरापी (Blood Circulatory Massager) मेशिन हो । यो व्यायाम गर्ने एक उत्कृष्ट उपकरण जसले मानव मानव शरीरको प्ररावर्ती बिन्दुहरुमा दवाव दिई हजारौं रोगको ट्रेट्मेन्ट गरी लिम्फ् तथा रगतको संचारलाई स्थापित गराउँदछ ।
स्वस्थ शरीरका लागि उचित विधिलाई प्रोत्साहित गर्नका लागि हामी एक रक्षा उपकरण, रक्त संचार मालिस मेशिन (बीबीएम) गर्वका साथ प्रस्तुत गर्दछौं । बीसीएमले परम्परागत चाइनिज हर्वल सप्लिमेन्ट (टीसिएम) को फिट मेरिडिनल रिफ्लेक्स थेरापी र स्वास्थ्य सिद्धान्तहरुको संयोग गरी शरीरको तलदेखि माथिसम्म क्यूआई र रक्तसंचारका लागि घडिसरह उच्च आकृति चक्राकार सिद्धान्तको प्रयोग गर्दछ ।
हजारौं रुपैंयाको विभिन्न औषधी खर्च गरेर पनि निको नभएका बिरामीहरुले या (Blood Ciruculatory Massager) मेशिनमा १५ मिनेटसम्म समय खर्चिनु भयो भने घुँडाको दुखाई लगायत शरीरको ज्ञात–अज्ञात सम्पूर्ण रोगहरु चमतकारी रुपमा निको हुन्छ । यसको सिद्धान्त प्राकृतिक जीवन अनुरुप छ । हेर्दा केही छैन, तर काम चमत्कारी छ । कुनैपनि ठाउँमा प्रयोग गर्न सुविधायुक्त छ । उठेर, बसेर, पल्टेर र झुकेर प्रयोग गर्न आरामदायी छ । हलुका र बोकेर हिँड्न सजिलो छ । सौन्दर्य प्रसाधकलाई भेट्न कम गराउँदछ । हरेक जाति, समुदाय, सम्पूर्ण परिवारलाई उपयुक्त छ । यसमा कुनै साइड इफेक्ट छैन ।
यसको महत्वपूर्ण विशेषता भनेको सुगर, ब्लड प्रेसर, यूरिक एसिड तथा प्यारालाइसिसका बिरामीहरुका लागि अमृत तुल्य छ । यसले शिराबिन्दुहरुको नियन्त्रण गर्दछ, क्यूआई र रगतको चिप्लोपना बढाउँछ, अक्सिजनको आपूर्ति गर्दछ, विषालुतत्व (Toxius) हरु बाहिर निकाल्छ र मानिसको आयु बढाउँछ र जीवन रक्षा गर्दछ ।
यो अक्युप्रेसर थेरापी मेशिनको प्रयोगबाट मानव शरीरको रगतले ९० सेकेण्डभित्र १ लाख ५० हजार किलोमिटर लामो रक्त नलीहरुको बाटो पार गर्दछ । जसले गर्दा मानिसको जीवना आजीवन निरोगी भइरहन्छ ।
चिकित्साकर्मीको पुस्ताले स्वीकार गरेको छ कि मानव शरीरमा १२ मध्ये ६ चरम बिन्दु कान ताथ हत्केलाबाट जोडिएका छन् भन्ने प्राचीन चीन साम्राज्यको चिकित्सकीय तथ्याङ्कहरुले बताउँछ । स्वास्थ्य वैज्ञानिकहरुले अर्को यस्तो चमत्कारी उपकरणको आविस्कार गरेका छन्, जसको नाम रहेको छ अकुलाईफ (Aculif) भनिन्छ । जसले कान ताथ हत्केलाका बिन्दुहरुलाई उत्तेजित गरेर विद्युत चुम्बकीय परिमाणका परिवर्तनहरुलाई जाँच गरी मानवको स्वास्थ्यस्थिति पत्ता लगाउन सकिन्छ । कुनैपनि डाक्टरहरुको पत्ता लगाउनका साथै उपचार गर्ने गरिन्छ ।
अकुप्रेसर थेरापी कीर्तिपुरमा पहिलो पटक फिट्नेस प्वाइन्ट ट्रेडिङ्गमा संचालित छन् । यो थेरापी गरिब, धनी सबैलाई मनपाउने अमृत तुल्य छ । सेवा नै धर्म सम्झेर हाल १ सय रुपैंयाले नाम दर्ता गराउनेलाई १५ पटकसम्म अकुप्रेसर थेरापी सेवा लिन सकिन्छ । यो अकुप्रेसर थेरापीबाट स्वास्थ्यमा अन्य धेरै प्रकारको परिवर्तनहरु ल्याउन मद्दत पु¥याउँछ । जस्तै : मानवीय शरीरको कार्यलाई तटस्थ गराउँदछ । मनको खिन्नता हटाउने प्राणशक्ति बृद्धि गराउँदछ । शरीरको कार्य क्षमताका साथसाथै रोगसँग लड्ने प्रतिरोधात्मक क्षमतालाई बृद्धि गराउने । बृद्ध अवस्था कम गराई धेरै उमेरसम्म युवा अवस्थाको जस्तै कामहरु गर्न सकिने । क्यान्सर जस्ता डरलाग्दो रोग हुनबाट रोक्ने । शरीरको अंगहरुको कार्य प्रभावकारी रुपमा व्यवस्था गरिने, बोसोलाई चाँडो अलग गरी उच्च तौल घटाउन सहयोग गर्दछ । अनुहारको चायाँ÷पोटो, डण्डीफोरको दागहरु हटाउन । अनियमित महिनावारी, यौन दुर्बलता भएका आइमाइहरुलाई तथा झट्टै थकान महसुस गर्ने व्यक्तिहरुका लागि उपयोगी
छ ।
हामी यो विश्वास दिलाउन चाहन्छु कि अकुप्रेसर थेरापी कुनै डक्टरी प्रविधि होइन तर डक्टरको उपचार भन्दा धेरै गुणा प्रभावकारी छ । स्वास्थ्यको लागि कुनैपनि हानिकारक छैन । १५६ मिनेट अकुप्रेसर थेरापीको प्रयोगले विहान २/३ घण्टाको हिँडाइबराबर हुन्छ ।
अक्युप्रेसर थेरापी पढ्ने विद्यार्थी, कम्प्युटर चलाउने व्यक्ति, कुनैपनि मेशिनरीमा काम गर्ने व्यक्ति तथा ब्यूटिपार्लरमा गएर मेकअप गर्ने महिलाहरुका लागि अति नै उपयोगी छ । अक्युप्रेसर थेरापी सम्बन्धी थप जानकारी चाहनु हुने व्यक्तिले प्रो. राजेन्द्र अमात्य, फिट्नेस प्वाइन्ट टे«डिङ्गमा सम्पर्क राख्न सकिन्छ । धन्यवाद !

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete