गर्भनरको सही नभएको नोट बजारमा
वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
नेपाल राष्ट्र बैंकको लापर्वाहीले गभर्नरको हस्ताक्षर विनाको नोट बजारमा आएको छ ।
रुपैयाँ दश ज/६ ३७८६२० नम्बरको सो नोटमा गर्भनरको हस्ताक्षर छैन ।
एक जना व्यापरीले १० को सिल्ड पाएको वण्डलमा सो विना हस्ताक्षरको नोट पाएपछि अचम्म मान्दै हाम्रो सम्पर्कमा आएको हो । बैंकहरको बैंक राष्ट्र बैंकले अर्थ भण्डारमा यस्तो लापर्वाहीले बैंकप्रतिको विश्वसनीयता माथि प्रश्न चिन्ह लाग्न सक्दछ ।

![]() |
गभर्नरको हस्ताक्षर रहित नोट |

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete