Friday, December 28, 2012

गायिका रीता महर्जनलाई नवप्रतिभा पुरस्कार प्रदान

गायिका रीता महर्जनलाई नवप्रतिभा पुरस्कार प्रदान

वर्ष ९, अंक ३७ (२०६९ पुस १३ गते शुक्रबार प्रकाशित)
    यो वर्षको नातिकाजी नवप्रतिभा पुरस्कार कीर्तिपुर निवासी गायिका रीता महर्जनलाई  पुष ३ गते एक समारोहवीच प्रदान   गरियो ।

गायिका रीता महर्जन

   राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा वितरण गरिएको सम्मान कार्यक्रममा संगीतकार बुलु मुकारुङ, रचनाकार विश्व बल्लभ, गायिका संगीता शाक्य, त्यस बाहेक नातिकाजी विशेष संगीत सम्मान माणिकरत्न श्रेष्ठ, कालिप्रसाद रिजाल, नीर शाह, सन्तोष शर्मा र उन्नती बोहरालाई दिइएको थियो ।
    नातिकाजी मेमोरियल सोसाइटीले संगीतकार, रचनाकार र गायिका गरी नौ जनालाई नातिकाजी सम्मान प्रदान गर्ने घोषणा गरिएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete