Friday, January 4, 2013

सामाजिक लोकतान्त्रिक पार्टी घोषणा

सामाजिक लोकतान्त्रिक पार्टी घोषणा

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
    नेपाली काँग्रेस लगायत विभिन्न जातजाति मिलेर फेरि नयाँ पार्टी सामाजिक लोकतान्त्रिक पार्टी गठन गरेका छन् ।
    पुस १५ गते राजधानीस्थित एसआर क्याटरिङ्ग धुम्बाराहीमा पार्टीका संयोजक डा. चैतन्य सुब्बाले सो पार्टीको गठन भएको विधिवत घोषणा गरेका हुन् ।
    पार्टीमा डा. सुब्बा सहित ७ जनाको अध्यक्ष मण्डल सहिट ५६ संघीय सदस्य बनाएको छ । अन्य अध्यक्षमा कुमार राई, बमकुमारी बुढामगर, पासाङ्ग शेर्पा, दलमर्दन कामी, ज्योति दनुवार र न्यूमा ग्याल्जेन शेर्पा (ह्योल्मो) छन् ।
    नेपाली काँग्रेस त्याग गरेका कुमार राई र एमाले त्याग गरेका पासाङ्ग शेर्पा हुन् । सालोपामा अधिकांश सदस्यहरु गैरसरकारी संस्थामा लागेकाहरु रहेको सो पार्टीले तीन महिनामा अधिवेशन गर्ने लक्ष्य लिएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete