नेपालमा कुल बेरुजू लागत ८८ अर्ब
वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
नेपालमा सरकारी (मन्त्रालय/ निकाय कार्यालय र संगठित संस्था÷समिति) गरी ८८ अर्ब ७ करोड ६३ लाख ३५ हजार कुल बेरुजू लागत रहेको छ । सरकारी कुल बेरुजू लागत रु. ५४ अर्ब ३६ करोड १ लाख ६१ हजार छन् भने संगठित संस्थामा ३३ अर्ब ७१ करोड ६१ लाख ७४ हजार बेरुजू रहेका छन् ।
२०६९ मंसिर सम्म मन्त्रालय निकायबाट १२ अर्ब ११ करोड ३४ लाख ६० हजार सम्परीक्षणलाई लेखी आएकोमा ९ अर्ब ४६ करोड ३३ लाख ५ हजार सम्परीक्षण भएको र संगठित संस्थाबाट २ अर्ब ६० करोड ९६ लाख ३६ हजार लेखी आएकोमा १ अर्ब १० करोड ३८ लाख १९ हजार सम्परीक्षण भएको महालेखा परीक्षणको कार्यालयले पौष १६ गते सूचना तथा सञ्चार मन्त्रालयमा भएको अन्तरक्रिया कार्यक्रममा जानकारी दिनुभएको हो ।

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874