वर्ष ९, अंक ४० (२०६९ माघ ५ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर नपाको कुल बजेट १४ करोड
कीर्तिपुर नगरपालिकाको १८ औं नगरपरिषद् २७ गते शुक्रबार सम्पन्न भयो । परिषद्ले आ.व. २०७०/०७१ को लागि रु. १४ करोड २ लाख ९१ हजार को अनुमानित बजेट पारित गरको छ ।
आन्तरिक स्रोतबाट २ करोड ७२ लाख ५ हजार, बाह्य स्रोतबाट ११ करोड ३० लाख ८६ हजार आय अनुमानित गरेको छ । बाह्य स्रोतमा नगरपालिका भवन निर्माण गर्न नगर विकास कोष ३ करोड सहुलियत ऋण समेत परेको छ ।
ब्यय तर्पm आ.व. २०७०/०७१ मा नपा भवन निर्माणमा ३ करोड, सशर्त अनुदान योजना ३ करोड ८४ लाख ३० हजार, वडा स्तरीय योजना १९ वडामा प्रति वडा ५ लाखका दरले ९५ लाख, महिला लक्षित कार्यक्रम २१ लाख ७५ हजार, बालबालिका लक्षित कार्यक्रम २१ लाख ७५ हजार, जेष्ठ नागरिक, दलित आदिवासी तथा जनजाति लक्षित कार्यक्रममा ३२ लाख ६० हजार र भौतिक पूर्वाधार तथा प्रवद्र्धनात्मक योजना तथा कार्यक्रममा १ करोड ४१ लाख २१ हजार गरी कूल पूँजीगत खर्च ९ करोड ९६ लाख ६१ हजार व्यय गर्ने लक्ष्य लिएको छ भने चालू खर्च ४ करोड ६ लाख ३० हजार रहेको कीर्तिपर नपाका प्रवक्ता सानुवावु परियारले सहिद साप्ताहिकलाई जानकारी दिनुभएको छ ।
कीर्तिपुर नपाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा वहाँले आ.व. २०७०/०७१ को अनुमानित बजेट प्रस्तुत गर्नुभएको हो ।

No comments:
Post a Comment