वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिता हुने
नयाँबजार क्लव कीर्तिपुरको आयोजनामा यही माघ २९ गतेबाट प्रथम कीर्तिपुर कप बास्केटबल प्रतियोगिता हुने भएको छ ।
कीर्तिपुर नयाँबजार स्थित सामुदायिक बास्केटबल कोर्टमा नेपालका ६ वटा टिमबीच डबल लिग प्रणालीको आधारमा खेलाइने भएको छ ।
सहभागी टिममा नेपाल आर्मी, गोल्नडेन गेट, ह्वाइट हाउस, गुरुकुल, नासा र आयोजक नयाँबजार क्लव छन् ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete