वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
राजनैतिक अन्योलको निकासः स्वतन्त्रको नेतृत्वमा सरकार
देशका प्रमुख दलहरुबाट देश र जनताको हितमा त्याग र सेवा गर्न नसकेको कारण राजनैतिक अन्योल झनझन बल्झिँदै गैरहेको छ ।
राजनैतिक अन्योलको समयमा विदेशी चलखेलले प्रसय पाइरहेको छ । संविधानसभाको अवसान भएको पनि आठ महिना भैसक्यो । प्रमुख चार राजनैतिक दलहरु राजनैतिक निकासको लागि सहमति हुन सकेको छैन । राष्ट्रपतिबाट ९ पटकसम्म समयसीमाको आह्वान गर्दा पनि असफल भयो सहमतिको सरकार । अहिले विपक्षीहरु सडक आन्दोलनमा उभिएपछि दलीय सहमतिको सम्भावना धेरै टाढा पुगेको छ ।
नेपालको राजनीतिक इतिहासमा ४६ सालदेखि संसदीय अभ्यास प्रधानमन्त्रीको प्रत्यक्ष नेतृत्वमा संचालित रह्यो । गणतन्त्रसँगै राष्ट्रपतिको व्यवस्थामा पनि कार्यकारी अधिकार प्रधानमन्त्री मै निहित रहेको र आफ्नै दलीय मन्त्रीहरुको भागबन्दाले देशको यो अवस्थामा पुगेको सबैमा जगजाहेर छ । त्यसैले नेमकिपाले देशमा राष्ट्रपतिलाई कार्यकारी अधिकार दिनुपर्ने आफ्नो घोषणा पत्रमा उल्लेख गरी देशको विकासको लागि स्वतन्त्र तटस्थ बुद्धिजीवीहरुलाई मन्त्रिमण्डल गठन गर्नुपर्ने आवाज उठाएको हो ।
अहिले वर्तमा अन्योलको लागि पनि नेमकिपाले राष्ट्रपतिमार्फत स्वतन्त्र तटस्थ व्यक्तिको चुनावी सरकार गठन गरी संसदीय निर्वाचन गर्नुपर्ने उत्तम उपाय दिएका छन् ।
मुलुकका प्रमुख दलले अन्ततोगोता यो उपायलाई अवलम्बन गरिएन भने नेपाल झनझन असफल राष्ट्र हुनेमा शंका छैन ।
स्वतन्त्र र तटस्थ व्यक्तिको नेतृत्वमा सरकार गठन गरी चुनावमा भाग नलिने, बुद्धिजीवीहरुको सरकार गठन गरेमा अहिले विरोधमा रहेका र सत्तारुढको लागि मान्य हुनेछ । त्यसको लागि अब न्यायप्रेमी, विवेकशील नेपाली जनताले दवाव सृजना गरी निकास निकाल्नु जरुरी ठान्दछु ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete