वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
पेज थ्री अवार्ड २२ गते हुने
कीर्तिपुरबाट ६ जनाको सहभागी
पेज
थ्री पाक्षिक नेपालभाषा पत्रिकाको आयोजनामा पेज थ्री नेपालभाषा पिपल्स
च्वाईस अवार्ड ११३३ मा ३५ विद्यामा प्रतिस्पर्धा भइरहेका छन् ।
संगीत समूहमा १० विधा, म्यूजिक भिडियो समूहमा ८, र फिल्म समूहमा १७ विधामा
प्रत्येक विद्यामा ४ जना गरी १४० जना कलाकारहरुको मनोनयन भई
प्रतिस्पर्धामा रहेका छन् ।
कीर्तिपुर क्षेत्रबाट संगीत समूहमा
उत्कृष्ट महिला स्वर, संगीत, संयुक्त स्वरमा रीता महर्जन, उत्कृष्ट परुष
स्वरमा सतिश महर्जन, उत्कृष्ट संगीत संयोजक सन्तोष महर्जन, उत्कृष्ट संयक्त
स्वरमा दीपा महर्जन, रत्नशोभा महर्जन, उत्कृष्ट नवप्रतिभा राजेश महर्जन,
मनोनित भई प्रतिस्पर्धामा रहेका छन् ।
मनोनितहरुको भोटिङ कार्य
भाद्र ८ गते सम्मको समय समाप्त भैसकेका छ भने अव भाद्र २२ गते शनिवार अशोक
पार्टी प्यालेशमा पिपल्स च्वाईस्को अन्तिम परिणाम घोषणा गरी पेज थ्री
अवार्ड प्रदान गरिने छ ।
कीर्तिपुर क्षेत्रका कलाकारहरुले प्रतिस्पर्धामा अवार्ड जित्न सफल होस् भनी सहिद साप्ताहिकको तर्फबाट शुभकामना ।
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete