वर्ष १०, अंक २२ (२०७० भाद्र १४ गते शुक्रबार प्रकाशित)
गाईजात्रा व्याडमिन्टन कप सुनिलको पक्षमा
गाईजात्रा २०७० को अवसरमा देवढोका व्याडमिन्टन समूहद्वारा आयोजित चौंथो व्याडमिन्टन कप खुल्ला एकलमा ललितपुरका सुनिल बाराहीले र डबलमा भिम/दत्त थापाको जोडीले उपाधी जितेका छन् ।
सुनिल बाराहीले शिवु महत्त (नैकाप)लाई १२–२०, २०–१२ र २३–२२ ले पराजित गरी प्रथम भएका थिए । त्यसैगरी खुला डबलमा भिम/दत्त थापाको जोडीले सुरज मालाकार/दिनेश महर्जनको जोडीलाई २१–१९ र २१–१७ को सोझो सेटले पराजित गरी प्रथम भएका थिए ।
त्यसैगरी एकलमा तृतीय राजु महर्जन, पवन अधिकारी र डबलमा तृतीय राजु महर्जन÷रमेश श्रेष्ठ र श्याम र सिद्धिस महर्जनको जोडी भएका छन् ।
विजयी खेलाडीहरुलाई प्रमुख अतिथि कीर्तिपुर व्याडमिन्टन क्लवका अध्यक्ष दुर्कमान महर्जनले प्रथम हुनेलाई नगद रु. ८ हजार र द्वितीय हुनेलाई नगद रु. ४ हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
त्यसैगरी कीर्तिपुर महानगरीय प्रहरी वृत प्रमुख केदार खनालले तृतीय पुरस्कार, आयोजक समितिका लक्ष्मीभक्त महर्जन, राजकमल महर्जन, विनोद महर्जन, संयोजक मिम कुमार महर्जनले सहभागी एवं सहयोगीहरुलाई प्रशंसा पत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि महर्जनले कीर्तिपुर क्षेत्रबाट राष्ट्रिय स्तरको खेलाडी व्याडमिन्टन प्रतियोगिताको निरन्तरताले हुने विश्वास लिनुभयो ।
सो कार्यक्रममा युवा खेलकुद समुहद्वारा आयोजित ब्याडमिन्टन प्रतियोगितामा लगातार विजयी हासिल गर्नु भएकोमा खेलाडी राजु महर्जनलाई सम्मान गरिएको थियो ।
आयोजक समूहका अध्यक्ष लक्ष्मीभक्त महर्जनको सभापतित्वमा भएको कार्यक्रममा मिम कुमार महर्जन र अमन महर्जनलगायतले बोल्नुभएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete