रेडक्रसको बक्तृत्व प्रतियोगिता हुने
वर्ष ९, अंक २२ (२०६९ भाद्र १५ गते शुक्रबार)
कीर्तिपुर। नेपाल रेडक्रस सोसाईटी स्थापनाको स्वर्ण जयन्तीको उपलक्ष्यमा वास डिभिजन केन्द्रीय कार्यालयको सहयोगमा भाद्र १९ गते मंगलबार कीर्तिपुरमा बक्तृत्व प्रतियोगिता हुने भएको छ।
“खानेपानी सरसफाई तथा स्वस्छता अभियानमा युवा विद्यार्थीहरुको भूमिका” शीर्षकमा उपत्यकाका ५५ वटा उपशाखाहरुका युवा विद्यार्थीहरुको सर्कल सहभागिता हुने जनाएको छ। सो कार्यक्रमलाई व्यवस्थित रुपमा संचालन गर्न कविन्द्र कार्कीको संयोजकत्वमा ५ सदस्यीय व्यवस्थापन समिति गठन गरेको छ।
कीर्तिपुरस्थित त्रिवि अडिटोरियम हलमा हुने सो प्रतियोगितामा काठमाडौं उपशाखा १९, भक्तपुर उपशाखा १९ र ललितपुर उपशाखा १७ गरी ५५ उपशाखाबाट सहभागी हुने जनाएको छ ।

No comments:
Post a Comment