Friday, November 30, 2012

जकमीलाई पितृ शोक

जकमीलाई पितृ शोक

वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
    नेपाल भाषा आन्दोलनका अगुवा एवं साहितयकार राजभाई जकमीलाई पितृ शोक परेको छ ।
    उहाँको बुबा हिजो बिहीबार राती आफ्नै निबासमा निधन भएको हो । ७५ वर्षीय स्व. तुयु महर्जनको एक छोरा र तीन छोरी छन् ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete