बुधबारदेखि बढ्यो लोडसेडिङ्ग
वर्ष ९, अंक ३३ (२०६९ मंसिर १५ गते शुक्रबार प्रकाशित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बुधबारदेखि लागु हुने गरी लोडसेडिङ्गको समय बढाएको छ ।
सातामा ४६ घण्टा लोडसेडिङ्ग हुँदै आएकोमा प्राधिकरणले लोडसेडिङ्ग बढाएर ५६ घण्टा पुर्याएको भार प्रेषण केन्द्रका प्रमुख भुवन क्षेत्रीले जानकारी दिनुभयो । उनका अनुसार हिउँदसँगै विद्युतको उत्पादन घट्दै गएपछि लोडसेडिङ्ग बढाएको हो । अब प्रत्येक दिन आठ घण्टा लोडसेडिङ्ग हुनेछ ।
अहिले करिब एक हजार मेगावाटको हाराहारीमा माग रहेकोमा ३ सय ७० मेगावाट उत्पादन जलविद्युतमार्फतले हुँदै आएको छ भने भारतबाट ८० मेगावाट विद्युत आयात हुने गरेको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete