केन्द्रीय पुस्तकालयमा सौर्य विद्युत जडान
वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
कीर्तिपुर । त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय कीर्तिपुरमा विद्युतको अभाव हुन नदिन सौर्य विद्युत प्रणाली जडान गरिएको छ ।
विद्युत भार कटौतीबाट आक्रान्त मुलुकका प्रमुख निकायहरुमा विद्युत ऊर्जाको अभाव हुन नदिने उद्देश्यका साथ सौर्य विद्युत प्रणाली जडान गरिएको वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रले जनाएको छ ।
केन्द्रले त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयमा रु.८५ लाखको लगानीमा २४ किलोवाट क्षमताको सौर्य विद्युत जडान गरेको हो । जडित क्षमताबाट पुस्तकालयका लागि आवश्यक पर्ने ऊर्जा उपलब्ध हुने भएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete