Friday, November 23, 2012

गायिका रीता महर्जनलाई नवप्रतिभा पुरस्कार

गायिका रीता महर्जनलाई नवप्रतिभा पुरस्कार

वर्ष ९, अंक ३२ (२०६९ मंसिर ८ गते शुक्रबार प्रकाशित)
    यो वर्षको नातिकाजी नवप्रतिभा पुरस्कार कीर्तिपुर निवासी गायिका रीता महर्जनलाई प्रदान गरिने भएको छ ।

    नातिकाजी मेमोरियल सोसाइटीले आइतबार जारी गरेको विज्ञप्ति अनुसार संगीतकार, रचनाकार र गायिका गरी नौ जना मध्ये नवप्रतिभामा महर्जनलाई  नातिकाजी सम्मान प्रदान गर्ने घोषणा गरिएको हो ।
    विज्ञप्ति अनुसार संगीतकार बुलु मुकारुङ, रचनाकार विश्व बल्लभ, गायिका संगीता शाक्य, त्यस बाहेक नातिकाजी विशेष संगीत सम्मान माणिकरत्न श्रेष्ठ, कालिप्रसाद रिजाल, नीर शाह, सन्तोष शर्मा र उन्नती बोहरालाई दिइने निर्णय गरिएको छ ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete