कीर्तिपुरमा कम्प्युटेक इन्फोसिस् खुल्यो
वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
कीर्तिपुर नपा वडा १६ नगाउँ जानेबाटोमा कम्प्युटेक इन्फोसिस् शनिबारबाट खुलेको छ । सो इन्फोसिस्मा कम्प्युटर, ल्याटप, प्रिन्टर बिक्रीको साथै मर्मत समेत गरिन्छ ।
त्यसै अवसरका सो कम्पनीले कीर्ति सेकेण्डरी विद्यालयको प्राङ्गण नगाउँमै मिनी आइटी एकस्पो कार्यक्रम गरेको थियो । सो एक्स्पोमा कम्प्युटर सम्बन्धि विभिन्न प्रदर्शनी गरिएको थियो ।

![]() |
Computech Infosys Mini IT Expo मा अवलोकन गर्दै |
म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete