बसन्तपुर जाऔं
नेमकिपा काठमाडौं जिल्ला सम्मेलन सफल पारौं ।
मंसिर ३० र पौष १ गते २०६९
वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
नेपाल मजदुर किसान पार्टी काठमाडौं जिल्लाको चौंथौं जिल्ला सम्मेलन मंसीर ३० गते बसन्तपुरमा उद्घाटन समारोह हुने भएको छ ।
जिल्ला समितिले दिएको जानकारी अनुसार दिनको १ बजे नेमकिपा अध्यक्ष का. नारायणमान विजुक्छें रोहितले एक समारोहबीच उद्घाटन गरिने कार्यक्रम रहेको छ ।
उद्घाटन समारोह अघि राजधानीको रत्नपार्कबाट उद्घाटन र्याली हुनेछ । विहान ११ बजे शुरु हुने र्याली बागबजार, पुतलिसडक, प्रदर्शनीमार्ग, सहिदगेट, न्युरोड हुँदै सम्मेलनस्थलमा पुग्ने छ ।
नेपालको राजनैतिक अवस्था लठालिङ भैरहेका समयमा हुन गइरहेको सो सम्मेलनबाट नेमकिपाको दृष्टिकोण र वर्तमान राजनैतिक संकतको निकासबारे जनतालाई थप प्रष्ट पार्ने विस्वास लिन सकिन्छ ।
नेपालको राजनैतिक इतिहासमा छुट्टै अस्तित्व बोक्न सफल, प्रकाश स्तम्भको रुपमा इमानदार र नैतिकवान पार्टीको ऐतिहासिक जिल्ला सम्मेलनमा सम्पूर्ण न्यायप्रेमी जनताहरु सहभागी हुन आयोजकले अनुरोध गरेको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete