पुनः पाँच दिन थप
वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्नका लागि मङ्गलबार पुनः पाँच दिनको समय थप गर्नुभएको छ ।
अब राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्न पुस ७ गतेसम्मको लबसमयसीमा तोकिएको छ ।
राष्ट्रपति डा. यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद्को गठन गर्नका लागि राजनीतिक दलहरुले राष्ट्रपतिलाई फेरि समय थप गर्न माग गरेपछि उक्त समय थप गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
राष्ट्रपति डा. यादवले नेपालको अन्तरिम संविधान २०६३ को धारा ३८ को उपधारा (१) बमोजिम राजनीतिक सहमतिका आधारमा प्रधानमन्त्रीको चयन र निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठनका लागि उपयुक्त प्रस्ताव सिफारिस गर्न राजनीतिक दलहरुलाई मंसिर ८ गते पहिलोपटक आह्वान गर्नुभएको थियो ।
राष्ट्रपति डा. यादवले राजनीतिक सहमति कायम गरी प्रधानमन्त्रीको चयन र मन्त्रिपरिषद् गठन गर्न पाँचौंपटक म्याद थप गर्नुभएको हो ।
यसअघि मंसिर २८ गते चौथोपटक थप गरिएको म्याद पुस २ गते सोमबार समाप्त भएको थियो ।
त्यसअघि मंसिर ८ गते पहिलोपटक, मंसिर १४ गते दोस्रोपटक र मंसिर २२ गते तेस्रोपटक समयावधि तोकेर सहमतीय सरकार गठनका लागि राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete