बखुमद सातगाउँले जात्रा सुरु
वर्ष ९, अंक ३६ (२०६९ पुस ६ गते शुक्रबार प्रकाशित)
सातगाउँले जात्रा बखुंमद बुधबारबाट सुरु भएको छ । काठमाडौंको दक्षिण–पश्चिम गाउँहरु नगाउँ, पाँगा, कीर्तिपुर, तपखेल, बोसीगाउँ, सतुंगल र तीनथाना नैकाप गरी सात गाउँमा हुने जात्रा आ–आफ्नै चलनचल्ती अनुसार मनाइने गरिन्छ ।
जात्राको सुरु नगाउँमा बिहीबार राती ढाल्चा (जाड राख्ने भाडो) काम्ने जात्रा र पाँगामा बालकुमारी र विष्णदेवीको खट जात्राको क्रममा लाछी देवता घरबाट विधिपूर्वक खटमा राखी बालकुमारीलाई दिउखेल बालकुमारी पुर्याइयो ।
अष्टमीको दिन विष्णुदेवीलाई खट जात्रा गरी विष्णदेवी मन्दिर भाजंगाल पुर्याइयो भने आज मुख्य जात्रा गरिनेछ । भोलि ७ गते नवमीको दिन कीर्तिपुरमा इन्द्रायणी खट जात्रा गरिनेछ भने अन्य गाउँ बोसिगाउँ, सतुंगल, तपखेल, तीनथाना, भैरवको जात्रा मनाइन्छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete