नेपाल १३९ औं भ्रष्ट मुलुकः
— ट्रान्सपरेन्सी इनटरनेशनल
वर्ष ९, अंक ३४ (२०६९ मंसीर २२ गते शुक्रबार प्रकाशित)
मंसिर २१ नेपाल, सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकहरुको सूचीमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल १ सय ३९ औं स्थानमा परेको हो । १ सय ७४ वटा मुलुकलाई समावेश गरिएको प्रतिवेदनमा नेपालले कूल १ सय अंकमा २७ मात्र प्राप्त गरेको छ । दक्षिण एसियाली मुलुकमा भने नेपाल पाँचौ स्थानमा छ । सार्क राष्ट्रमा सवैभन्दा कम भ्रष्टचार हुने मुलुकमा भुटान रहेको छ ।
यस्तै श्रीलंका, भारत र पाकिस्तान भन्दा नेपाल पछाडि परेको छ । यद्यपी बंगलादेश र अफ्गानिस्तान भन्दा नेपाल कम भ्रष्टचार हुने मुलुकको सूचिमा छ । अप्mगानिस्तान भने ८ अंकमा उत्तर कोरिया र सोमालियासँगै सवैभन्दा बढी भ्रष्टचार हुने मुलुकमा परेको छ । ट्रान्सपरेन्सीले गत वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल १ सय ८३ वटा मुलुकमा १ सय ५४ औं स्थानमा थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete