Sunday, December 16, 2012

रेडक्रसको भीसीए कार्यक्रम सम्पन्न

रेडक्रसको भीसीए कार्यक्रम सम्पन्न

वर्ष ९, अंक ३५ (२०६९ मंसीर २९ गते प्रकाशित)
    नेपाल रेडक्रस सोसाइटी कीर्तिपुर उपशाखाको आयोजनामा २३ गते शनिबार पाँगा श्री भैरवनाथ तःगुठीमा भीसीए कार्यक्रम सम्पन्न भयो ।
    काठमाडौं जिल्लामा सुरक्षित समुदायिका लागि भूकम्प पूर्व तयारी कार्यक्रम अन्तर्गत समुदायमा संकटासन्न क्षमता (Capacity) विश्लेषण कार्यक्रम प्रमुख अतिथि काठमाडौं जिल्लाका महामन्त्री मधुराम श्रेष्ठ VCA ले कार्यक्रमबारे बोल्नुभएको थियो ।

    वहाँले भूकम्प पूर्व तयारीको क्रममा संकट र क्षमता लाई विश्लेषण गर्न सकेमा समाधान गर्न सकिन्छ त्यसको लागि समुदायमा सचेतना जरुरी छ भन्नुभयो ।
    उपशाखाका सभापति हर्षमान महर्जनको सभापतित्वमा भएको सो कार्यक्रममा विगतमा भएका भूकम्प सम्बन्धि डकुमेन्ट्री देखाइएको थियो ।
    कार्यक्रममा महिलाहरुलाई भूकम्प सम्बन्धी भिसिए कार्यबारे संचालन दिएको थियो ।

1 comment:

  1. म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन

    ReplyDelete