Friday, January 4, 2013

एमाले भिजनविहीन पार्टी ?

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित) 

एमाले भिजनविहीन पार्टी ?

    हरेक राजनीतिक पार्टीको आफ्नै नीति हुन्छ । नीति र दृष्टिकोणविहीन राजनीतिले देशलाई गुमराह राख्छ । देश गुमराह पार्नु भनेको आफ्नै कार्यकर्ता र नेतालाई अविश्वास गर्नु हो । राजनैतिक अन्योल भन्दै एमाले केन्द्रीय कमिटीको जारी बैठक दोस्रो पटक स्थगन भएको छ । १९ औं केन्द्रीय कमिटीको मंसिर २५ मा सुरु बैठक पुस २५ सम्मका लागि स्थगन गरिएको छ ।
    अन्योलका समयमा स्पष्ट नीति र निर्णय सहित उत्तम निकास निकाल्नुको सट्टा बैठक स्थगन गर्नु भिजनविहीन पार्टी बन्नु हो ।
    देशको राजनैतिक परिस्थिति कता जाने प्रस्ट भइनसकेकोले बैठक स्थगन गरिएको जानकारी दिए (प्रदीप ज्ञवाली नागरिक दैनिक पुस १६ सोमबार)
    अन्योलपूर्ण राजनीति कता जाने हो भन्ने स्पष्ट होस् भनेर कुरेका हौं । राजनीतिले एउटा कोर्स लेओस् त्यसअनुसार निर्णय गरौंला भनेर स्थगन गरिएको हो । हाल राजनीतिक अवस्थामा कुनै निर्णय लिँदा परिस्थितिका परिवर्तन भएर असान्दर्भिक हुनसक्छ ।
    मंसिर २५ मा सुरु भएर तीन दिने चलेको बैठक पुस ८ मा पहिलो स्थगन गएिको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete