Friday, January 4, 2013

विलिभर्समा नयाँ नेतृत्व चयन

विलिभर्समा नयाँ नेतृत्व चयन

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
   कीर्तिपुर । विलिभर्स बचत तथा ऋण सहकारी संस्था लि. को चौंथो वार्षिक साधारण सभा पुस १३ गते शुक्रबार कीर्तिपुरस्थित ज्योति आवासीय विद्यालयको प्राङ्गणमा सम्पन्न भयो ।
    सो वार्षिक साधारण सभाबाट नयाँ नेतृत्वमा पुनः सुजेन्द्र मालीको अध्यक्षतामा निर्बिरोध चयन भएको छ ।
   त्यसैगरी उपाध्यक्षमा अष्टमान महर्जन, सविच निर्मला महर्जन, कोषाध्यक्षमा कृष्ण गोपाल महर्जन, संचालक सदस्यहरुमा राजेश महर्जन, उमेश महर्जन, र काजीराम मालाकार चयन भएका छन् ।
    लेखा समिति बाबुराम महर्जनको संयोजकत्वमा सदस्य नारायण महर्जन र गुणलक्ष्मी माली चयन गरेको छ ।
    संस्थाका सल्लाहकार गणेशमान महर्जनले प्रार्थना गरी उद्घाटन गरिएको सो सभामा उपाध्यक्ष अष्टमान महर्जन रलेखा समितिका संयोजक काजीराम मालाकारले संस्थाबारे बोल्नुभएको थियो  ।
    कार्यक्रममा आ.व. २०६८/०६९ को आर्थिक प्रतिवेदन र वार्षिक कार्य प्रगति तथा भावी कार्यक्रम सहितको प्रतिवेदन संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति सुजिन्द्र मालीले प्रस्तुत गर्नुभएको थियो  ।
    हालसम्म संस्थाको शेयर पूँजी ५० लाख ५५ हजार ९ सय रहेको र आ.व. २०६८/०६९ मा विभिन्न बचतबाट  रु. ७७ लाख ७३ हजार ६५९ निक्षेप बृद्धि भई हालसम्म १ करोड ८१ लाख २९ हजार ६६१ निक्षेप संकलन भएको जनाएको छ ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete