संस्कृति र सम्पदा बचाउने युवालाई स्वरोजगार दे
— चक्रमान डंगोल
वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
काठमाडौं । राजधानीको परम्परागत संस्कृति र समपदा संरक्षण युवाहरुले गरेका छन् । ती युवाहरु बेरोजगार छन् । सम्मानीय प्रधानमन्त्री ज्यू ती युवाहरुलाई स्वरोजगार प्याकेज दिऊँ । योमरी पूर्णिमा नर्वाै ज्यापु दिवसको अवसरमा ज्यापु महागुठका अध्यक्ष चक्रमान डंगोलको मन्तब्य हो सो भनाई ।
नेवार जात मध्येको एउटा जात ज्यापु दिवसमा ज्यापुका अध्यक्ष डंगोलले प्रधानमन्त्रीलाई सहयोगको माग कानले राम्ररी सुनास् भनी मातृभाषाबाट नबोली नेपाली भाषा मा बोल्नभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रम बाबुराम भट्टराईले पानसमा दीप प्रज्वलन गरी नवौं राष्ट्रिय ज्यापु दिवस २०६९ मा सम्मानित हुने व्यक्तिहरुलाई सम्मान गर्नुभएको थियो । त्यस क्रममा वहाँले नेवार ज्यापुहरुलाई खुसी पार्न नेपाल भाषाबाट सम्बोधन गर्नुभयो ।
वहाँले काठमाडौंका ज्यापुहरुको योगदान स्मरणीय रहेको बताउँदै म र मेरो सरकार हरेक क्षेत्रमा सहयोग गर्न तयार रहको बताउनुभयो । वहाँले संविधान सभाबाट छुट्टै अधिकार दिने भनेर लाग्दा असफल भएको पनि सुनाउनु भयो ।
नवौं राष्ट्रिय ज्यापु दिवसमा कक्षाक्षेत्रमा ज्यापु रत्न पुरस्कार गोविन्द्र डंगोल (सानेपा), धर्म संसकृति शिक्षा अध्ययन अनुसन्धानमा ज्यापु प्रज्ञा सुर्वण शाँयक (ओमबहाल), दागी परम्परागत संस्कृति विधि ज्यापु दीर्घ सेवा पदक मंगलमान महर्जन (त्यँगः), ज्यापु सरस्वती पदक जनसेवा उच्च मावि कीर्तिपुरका प्रधानाध्यापक नन्दुकमारी महर्जनलाई प्रदान गरियो । त्यसै गरी १० हजार राशी सहित डा. एलिशा महर्जन (यट्खा), कविना महर्जन,( इनवहा कमलाछी), खेलकुद प्रतिभा जिम्न्याष्टिक खेलाडी देव कुमार महर्जन (भिमसेनस्थान), सांस्कृतिक प्रतिभा चर्या नृत्यमा चन्द्रमान महर्जन (दमाई टोल), वाद्यवादनमा सूर्यनारायण महर्जन (ओमवहाल), पत्रकार प्रतिभा रेडियो पत्रकारमा शर्मिला सुवाल (ह्युमत) र बाल प्रतिभा नृत्य/गायनमा अग्रिच सिंह (मखटोल) लाई प्रदान गरेको थियो ।

ज्यापु विशेष सम्मानमा ज्यापु समाज यल, राजभाई जकःमी (पाँगा, कीर्तिपुर), पत्रकार चैतबहादुर सिंह (ब्रम्हटोल) बित्तीयअन्तर्गत किशोर महर्जन (सिभिल बैंक) सरस्वती सिंह (हनुमान ढोका दरवार संग्राहालय व्यवस्थापन समिति कार्यकारी निर्देशक), चन्द्रमणि भट्टराई कामपा सञ्चार विभाग, मचाराजा महर्जन (हनुमानढोका व्यवस्थापन समिति कार्यलय) सुनिता डंगोल (मिस नेवा २०६८), माकगल्ली फसिगाःलाई प्रदान गरेको थियो ।
आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874