'स्वतन्त्र र तटस्थ व्यक्तिको सरकार उचित' – प्रम भट्टराई
वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
गणतन्त्र नेपालका चौथो प्रम बाबुराम भट्टराईले अन्ततः स्वतन्त्र र तटस्थ व्यक्तिको नेतृत्वमा सरकार बनाउन उचित निकास भएको स्वीकार गरी नेकपा एमालेका वरिष्ठ नेता नेपालको गृहमा पुगी सोबारे छलफल गरेको छ ।
छलफलबारे नेता नेपालले छिटो भन्दा छिटो राजनीतिक निकास खोल्नुपर्ने बताउँदै स्वतन्त्र या तटस्थ व्यक्तिको नेतृत्वबारे दलमा छलफल गरी जवाफ दिने भनेका छन् । तर एमाओवादीको कुरा आजको आजै फेर्ने भएकाले विश्वास गर्न नसकिने बताउनु भयो ।
नेता नेपालले छिटो निकासको लागि सवै विकल्प खुल्ला छ भन्नुभयो । स्मरणीय छ, नेमकिपाले अहिलेको राजनैतिक अन्योलको उत्तम निकास स्वतन्त्र र तटस्थ व्यक्तिको नेतृत्वमा सरकार बनाई संसदीय निर्वाचन गर्नुपर्ने आवाज उठाइँदै आइरहेको छ ।

आवेदक ध्यान।
ReplyDelete2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
* व्यक्तिगत ऋण।
* व्यापार ऋण।
* निवेश ऋण।
* घर ऋण।
* विद्यार्थी ऋण।
* निवेश ऋण।
यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि
जरुरी ऋण जानकारी
आवेदन 2015 बाहिर छ।
इमेल: adams.credi@gmail.com
बताएँ: +187499384874