Friday, January 4, 2013

ज्यापु सरस्वती पदकबाट नन्दकुमारी सम्मानित

 ज्यापु सरस्वती पदकबाट नन्दकुमारी सम्मानित

वर्ष ९, अंक ३८ (२०६९ पुस २० गते शुक्रबार प्रकाशित)
    जनसेवा उच्च माध्यामिक विद्यालय पाँगा कीर्तिपुरकी प्राचार्य नन्दकुमारी महर्जन ‘ज्यापु सरस्वती पदक’बाट सम्मानित हुनुभएको छ ।

    ज्यापु संस्कृति विकास कोषको आयोजनामा बसन्तपुरमा भएको नवौं ज्यापु दिवसको उपलक्ष्यमा प्रमुख अतिथि प्रधानमन्त्री बाबुराम भट्टराईले सो पुरस्कार प्रदान गर्नुभएको थियो ।
    प्रम भट्टराईले नन्दकुमारी महर्जनलाई दोसल्ला ओढाई सम्मान पत्र प्रदान गरिएको थियो । त्यसैगरी बाल साहित्यकार एवं नेपालभाषा आन्दोलनका अगुवा कवि राजभाइ जकःमीलाई पनि ज्यापु विशेष सम्मान पुरस्कार प्रदान गरिएको थियो ।

1 comment:

  1. आवेदक ध्यान।

    2015-2016 ऋण लगानी प्रस्ताव 3% दर मात्र। म श्री एडम्स केभिन एक हुँ
    AKLM बीमा कम्पनी को प्रतिनिधि, इमेल: (adams.credi@gmail.com)
    * व्यक्तिगत ऋण।
    * व्यापार ऋण।
    * निवेश ऋण।
    * घर ऋण।
    * विद्यार्थी ऋण।
    * निवेश ऋण।

    यहाँ तपाईं तत्काल श्री एडम्स केभिन ऋण लगानी देखि ऋण को लागि एक मौका छ। सम्पर्क इमेल: (adams.credi@gmail.com) को लागि

    जरुरी ऋण जानकारी

    आवेदन 2015 बाहिर छ।

    इमेल: adams.credi@gmail.com
    बताएँ: +187499384874

    ReplyDelete