Friday, February 1, 2013

नेपाः पार्टीका केशवमान शाक्य पुनः अध्यक्षमा निर्वाचित

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित

नेपाः पार्टीका केशवमान शाक्य

पुनः अध्यक्षमा निर्वाचित

    नेपाः राष्ट्रिय पार्टीको प्रथम महाधिवेशन काठमाडौंमा सम्पन्न भयो । सो अधिवेशनमा पुनः डा. केशमान शाक्य अध्यक्षमा निर्विरोध निर्वाचित गरेका छन् । ज्यापु प्रज्ञाभवन ललितपुरमा माघ १३ र १४ गते सम्पन्न भएको बन्दसत्रमा ४७ सदस्यीय नयाँ केन्द्रीय समिति निर्विरोध निर्वाचित गरेका छन् । सोहि सम्मेलनबाट १२ बुँदे राष्ट्रिय प्रस्ताव पनि पारित गरेको छ ।
    माघ १२ गते बसन्तपुर डवलीमा पार्टीका अध्यक्ष डा. केशवमान शाक्यले सो अधिवेशनको उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा विभिन्न दलका नेताहरुद्धारा सम्बोधन गर्नुभएको थियो ।

No comments:

Post a Comment