Friday, February 1, 2013

वीरगन्ज उपमनपामा एउटै व्यक्तिको नाममा २ अर्व पेश्की

वर्ष ९, अंक ४२ (२०६९ माघ १९ गते शुक्रबार प्रकाशित

वीरगन्ज उपमनपामा

एउटै व्यक्तिको नाममा २ अर्व पेश्की

    वीरगन्ज उपमहानगरपालिकामा एउटै कर्मचारीको नाममा १ अर्व ९४ करोड पेश्कि रहेको छ । उपमहानगरपालिका गठनसँगै अरवौ रुपैया पेश्कि रहेकोले स्थानीयबाट फछ्यौट काम गर्न नसकेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयबाट सिधा पेश्कि फछ्र्यौट गर्न निर्देशन दिएका छन् ।
    कर्मचारी उमेशप्रसाद यादवले पटक पटक गरी १ अर्व  ९४ करोड पेश्कि फछ्र्यौट गर्न वाँकी रहेको मन्त्रालयका प्रवक्ता दिनेशकुमार थपलियाले बताउनुभएको हो । प्रवक्ता पत्रका भेटघाटमा वहाँले वीरगञ्ज उपमहा नपामा दरवन्दी विपरित करार, ज्यालादारीमा नियुक्त २३ जना कर्मचारीलाई पनि हटाइएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment