वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
हिलटाउनको २० औं वार्षिक उत्सव सम्पन्न
कीर्तिपुर बाघ भैरवस्थित हिलटाउन उच्चमावि कीर्तिपुरले विद्यालयको प्राङगणमा आफ्नो स्थापनाको बीसौं बार्षिक उत्सव माघ १८ गते बिहीवार विभिन्न कार्यक्रम गरी मनाइयो ।
उक्त कार्यक्रममा स्कुल क्याप्टेन उत्प्रेक्षा गौतमले आफूले हिलटाउन स्कुलमा घरपरिवारमा जस्तै मायालु पठनपाठन हुने भएकोले आफूहरुमा लगनशील भई पढ्ने बानी विकास भएको, आत्मनिर्भर, आत्मविश्वास बढेको महसुश गरेको कुरा व्यक्त गर्नुभयो । विद्यालयका तर्फबाट बोल्नु हुँदै सो कार्यक्रममा सभापति एवं विद्यालयका प्रिन्सिपल राजन तण्डुकारले विद्यालय स्थापनाको बीस वर्षको शुभउपलक्ष्यमा सम्पूर्ण विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावक एवं शुभ–चिन्तकहरुमा मंगलमय शुभकामना दिँदै विद्यालयको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।
विद्यालय व्यवस्थापना समितिका अध्यक्ष हिराकाजी महर्जन, विद्यालय निर्देशक रमेश महर्जनको समुपस्थितिमा आयोजित सो कार्यक्रमको अन्तमा सामूहिक रुपमा विशाल केक काटेर उपस्थित सम्पूर्ण विद्यार्थी एवं शिक्षक कर्मचारीहरुलाई वितरण गरिएको थियो ।
विद्यार्थीहरुबाट विभिन्न नृत्य, गीत, चुटकिला तथा हाँस्य व्यङ्ग्य प्रस्तुत गरी हर्सोल्लासका साथ मनोरन्जनात्मक कार्यक्रम गरियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete