वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
विद्युत उत्पादन बृद्धि गरी लोडसेडि· हटाउनुपर्ने
नेपाल सरकार उर्जा मन्त्रालयले हालसम्म ६३ वटा जल विद्युत आयोजनालाई १८३५ मे.वा. विद्युत उत्पादन अनुमति दिएपनि कार्यान्वयनमा ढिलाले गर्दा नेपालमा ५३५ मे.वा.को उत्पादन गर्न नसकेर दैनिक १२ घन्टा लोडसेडिङ्गमा बस्न बाध्य छन् ।
उर्जा मन्त्रालयले दिएको जानकारी अनुसार पौष र माघ महिनामा माथिल्लो खिम्ती १२ मे.वा., नागार्जुन मादी १२ मे.वा., माथिल्लो मैलुङ १४ मे.वा., सभा खोला ३ मे.वा. र दार्दी १.१० मे.वा. गरी ६ वटा जल विद्युत अयोजनाहरुलाई ५७ मे.वा. उत्पादन गर्न अनुमति दिएको छ ।
नेपालको दुर्भाग्य गणतन्त्र नेपाल स्थापनासँगै सत्तामा पुगेका एमाले र माओवादी सरकारले वार्षिक १ हजार विद्युत उत्पादन गर्ने आश्वासन दिएका थिए । नेपालमा विद्युतको उच्च माग ९८८ मे.वा. मात्र छ । अहिले नेपाल विद्युत प्राधिकरणको उत्पादन २०९ मे.वा., नीजि क्षेत्रको ९२ मे.वा. भारतबाट आयात १५९ मे.वा.ले ४५३ मे.वा. मात्र आपूर्ति भैरहेका छन् ।
जलस्रोतको धनी देशमा जलबाट उत्पादन हुने विद्युत समेत उत्पादन गर्न नसक्नु पूँजीवादी सरकारले जनताको लागि काम गर्दैन भन्ने एउटा ज्वलन्त उदाहरण हो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete