वर्ष ९, अंक ४३ (२०६९ माघ २६ गते शुक्रबार प्रकाशित)
किन फालिन्छन् जन्मेका बच्चा ?
प्राणी मध्ये सबैभन्दा विवेकशील र सर्वश्रेष्ठ प्राणी मानिस हुन् । के गर्नु हुन्छ, के गर्नु हुँदैन एक सभ्य मानिसले तुरुन्त निक्र्यौल गरेको हुन्छ । मानिस भएकाले गल्ती हुन सक्दछ । अन्जानमा गल्ती भयो भने माफी हुन सक्छ । जानाजान गल्ती गरेमा सजायको भागी हुनैपर्दछ । समाजमा धेरै अनैतिक घटना मध्ये अनुचित गर्भ हुनु पनि एक हो ।
कसैले नचाहँदा नचाहँदै गर्भ रहन गयो भने गर्भधारण गर्न कानुनले नै व्यवस्था गरेको भने हरेक अस्पताल र क्लिनिकहरुमा त्यो सुविधा उपलब्ध छ । समाजदेखि लाज लागेर गर्भ भएको महिनादिन समय पुगेपछि बच्चा जन्मनु स्वभाविक छ । तर जन्मीसकेको बच्चा किन फालिन्छन् ?
यस्तै एउटा घटना माघ १२ गते कीर्तिपुर नपा वडा नं. १५ टौदह क्वारमा भयो । एकाविहानै एउटा बच्चा कपडाले बेरेर प्लाष्टिक झोलामा हाली फालिएको अवस्थामा स्थानीयले देखे । स्थानीयले प्रहरीलाई खवर गरी वास्तविकता पत्ता लगाउन अनुरोध गरे । त्यही दिन प्रहरीले बेवारिसे मृत बालकलाई पोष्टमार्टमको लागि अस्पताल लगेको महानगरी प्रहरी प्रभाग कीर्तिपुरले जानकारी दिनुभयो । जन्माइसकेपछि जथाभावी खेत या कतै झाङ्गमा फाल्नु अपराध हो । प्रहरी र गुप्तचर संस्था, स्थानीय बासीले यस्तो जघन्य अपराध गर्नेहरुको खोजी हुनु जरुरी छ ।
अपराधीलाई पत्ता लगाई कारवाही नगरेसम्म यस्तो घटनाले फेरि फेरि समाज, ठाउँ नै बदनाम हुने गर्दछ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार लागि व्यक्तिगत ऋण आवश्यक छ? तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com: हामी तपाईं इच्छुक हुनुहुन्छ भने यो इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete