वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)
टीटी प्रतियोगिता शनिवारबाट सुरु
कीर्तिपुर । शारीरिक तथा स्वास्थ्य शिक्षा (सोफेस नेपाल) को आयोजनामा दोस्रो विद्यालयस्तरीय खुला टेवुलटेनिस प्रतियोगिता भोलि शनिवारबाट सुरु हुँदैछ ।
उपत्यका लगायत रुपन्देहीका १०० जना भन्दा बढी खेलाडीहरु सहभागी रहेको सो प्रतियोगिताको भोलि शनिवार १० बजे जनसेवा उच्चमाविको मल्टिपरपोज हलमा शुरु हुनेछ । प्रथम पुरस्कार १० हजार, द्वितीय पुरस्कार रु. ५०००।– र तृतीय रु. २०००।– नगद राशी समेतको यो प्रतियोगिता आइतवार सम्पन्न हुनेछ ।

No comments:
Post a Comment