Saturday, June 22, 2013

साल्भेनियाको पहिलो सफलता

वर्ष १०, अंक १२ (२०७० असार ११ गते शुक्रबार प्रकाशित)

साल्भेनियाको पहिलो सफलता

    कीर्तिपुर । प्रवेशिका परीक्षामा पहिलो पटक सहभागी साल्भेनिया एकेडेमीले पहिलो सफलता हासिल गरेका छन् । प्रवेशिका परीक्षा २०६९ मा ८ जना विद्यार्थीलाई सवै प्रथम श्रेणीमा उत्तीर्ण गराई कीर्तिपुरको शैक्षिक सेवामा आफ्नो प्रतिष्ठा स्थापित गरेको छ ।
    वि सं. २०५६ सालमा स्थापना गरेको सो विद्यालय अहिले ३०० जना विद्यार्थी अध्ययनरत रहेको छ ।

No comments:

Post a Comment