वर्ष १०, अंक ११ (२०७० जेठ ३१ गते शुक्रबार प्रकाशित)
विश्वकै जेष्ठ नागरिकको निधन
संसारकै ज्येष्ठ नागरिक दाबी गरिएका जापानी नागरिक जिरोमोन किमोराको बुधबार १ सय १६ वर्षको उमेरमा निधन भएको छ । गिनिज वल्र्ड रेकर्डमा संसारका ज्येष्ठ नागरिकको रेकर्ड बनाएका किमोराको उपचारको क्रममा अस्पतालमा निधन भएको बीबीसीले जनाएको छ ।
उनका सात छोराछोरी, १४ नाति–नातिना, २५ पनाति–पनातिनी र १३ खनाती–खनातिनी रहेका छन् । जापानको हुलाक कार्यालयका अवकाश प्राप्त कर्मचारी किमोराको जन्म सन् १८८७ मा भएको हो ।
जागिरबाट अवकाश पाएपछि लामो समयसम्म खेतिपाति गरेका किमोरोलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले गतवर्ष डिसेम्बरमा संसारकै जेष्ठ नागरिकको दर्जा दिएको थियो ।

No comments:
Post a Comment