वर्ष १०, अंक २० (२०७० श्रावण ३२ गते शुक्रबार प्रकाशित)
देवढोका ब्याडमिन्टन शनिवारबाट सुरु हुने
देवढोका ब्याडमिन्टन समूहको आयोजनामा गाईजात्राको उपलक्ष्यमा उपत्यकाब्यापी ब्याडमिन्टन प्रतियोगिता भोलि भाद्र १ गते शनिवारबाट शुरु हुँदैछ । भोलि विहान ६ बजे देवढोकास्थित खुला नयाँ ब्याडमिन्टन कोर्टमा टोलका जेष्ठ नागरिक र महानगरीय प्रहरी वृत कीर्तिपुरका प्रमुखबाट उद्घाटन हुनेछ । प्रतियोगिता खुला एकल २१ र डबलमा ३१ टिम वीच प्रतिस्पर्धा हनेछ भने विजयी खेलाडीहरुलाई नगद पुरस्कारको ब्यवस्था गरेको आयोकजले जनाएको छ ।
No comments:
Post a Comment