वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)
‘विदेशी प्रभुको इसारामा संविधान बन्दैन’ – देव गुरुङ्ग
नेकपा माओवादी क्षेत्र नं. १० को आयोजनामा भाद्र १५ गते शनिबार कीर्तिपुर हिलसाइड होटलमा स्वाधिनता र पहिचान सहितको संघियताको निम्ति गोलमेच सम्मेलनको औचित्य विषयक अन्तरक्रिया सम्पन्न भयो ।
नेकपा माओवादीका नेता देव गुरुङ्गको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा वहाँले विदेशी प्रभुको इसारामा गरिने संविधानसभाले संविधान नलेखिने भन्नु हुँदै कस्तो संविधान बनाउने भन्ने विषयको निक्र्यौल अहिले गोलमेच सम्मेलन गरी गर्नुपर्ने औचित्यता प्रस्तुत गुर्नभयो । वहाँले हामी चुनाव विरोधी होइनौं भन्नुहुँदै गोलमेचको सहमति चार दलले नै लत्याएको आरोप लागाउनु भयो ।
कार्यक्रममा शम्भुराम महर्जन, हिराकाजी महर्जन, नजरराज महर्जन, डा.चन्द्रमान बज्राचार्य लगायतले आ–आफ्नो विचार व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम धनबहादुर महर्जनले संचालन गर्नुभएको थियो ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete