वर्ष १०, अंक २३ (२०७० भाद्र २१ गते शुक्रबार प्रकाशित)
कस्तो संविधान बनाउनेबारे ध्यान खोई ?
संविधानसभाबाट संविधान बनाउने कसरत फेरि एक पटक गर्न खोजिरहेको छ ।
२०६९ जेठ १४ गते मध्यरातमा पहिलो संविधानसभा विघटन भएको १ वर्षपछि अर्को संविधानसभा २०७० मंसीर ४ गते हुँदैछ ।
पहिलो संविधानसभाबाट जातीय राज्य र एक प्रदेश एक मधेश बनाउन खोजिएकोले नै जातीय राज्य बनाउने काम असफल भएपछि संविधानसभा नै हत्या भएको थियो । जब संविधानसभाको हत्या भयो जातीय र एक प्रदेश एक मधेश राज्य पुनसंरचनाको मुद्दा पनि सुस्तायो । किन चुप लागे जातीय पहिचानवादीहरु । प्रश्नको जावफ स्पष्ट थियो, चुप लाग्नुको कारण जातीय र क्षेत्रीय नारा नेपाली जनताको चाहना होइन देश बाहिरको पर्दा भित्रबाट संचालित भएकोले थप पुष्टि भएको छ । होइन भने जातीयवादीहरु निरन्तर आवाज बुलन्द पार्नुपर्ने हो ।
अहिले पनि संविधान कस्तो बनाउने भन्ने विषयमा ठूला दललाई कुनै चिन्ता छैन । को उम्मेदवार बन्ने, कसरी सामान्य देखि दुई तिहाई बहुमत ल्याउने, जनतालाई कसरी ढाँट्ने विषयमा केन्द्रित रहेको छ । संविधानसभा हुनु अधि नै संविधानका विवादित विषयमा सहमतिको लागि सर्वदलीय बैठकलाई निरन्तरता दिई ताजगी दिनु जरुरी छ ।
यो संविधानसभाबाट बन्ने संविधान जनताको संविधान भनेतापनि जनताको हित नहुने पूँजीवादी संविधान नै हुनेछ ।
संविधानमा व्यक्तित्व विकासमा समान अवसर शिक्षा निःशुल्क र अनिवार्य, स्वास्थ्य निःशुल्क, योग्यता अनुसारको रोजगार जस्ता मौलिक हक स्थापित गर्न सकेमा र कार्यान्वयनतिर लागेमा जनताको संविधानको अर्थ रहनेछ होइन भने यो संविधान पनि कागजको खोस्ता सावित हुनेछ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete