वर्ष १०, अंक २४ (२०७० भाद्र २८ गते शुक्रबार प्रकाशित)
झीगु बाघभैरव पोलिक्लिनिक खुल्यो
झीगु बाघभैरव पोलिक्लिनिक प्राइभेट लिमिटेड यही भाद्र २२ गतेबाट कीर्तिपुरमा संचालन भएको छ । कीनपा वडा नं. १७ ढोकासी पाँगा दोबाटोमा संचालित सो पोलिक्लिनिकको शनिबार कीर्तिपुर नगरपालिकाका कार्यकारी अधिकृत रामलाल श्रेष्ठले पानसमा दीप प्रज्ज्वलन र रिवन काटी उद्घाटन गर्नुभयो ।
उद्घाटन पश्चात क्लिनिकको सेवाबारे अवलोकन गर्नुभएको थियो । त्यसक्रममा वहाँले संस्थाको सफलताको कामना गर्नु भई कीर्तिपुरवासीको स्वास्थ्य स्वस्थ राख्न सहुलियत दरमा सेवा दिनुपर्ने बताउनुभयो ।
शुभारम्भको उपलक्ष्यमा सुगर जाँच (ग्लुकोज परीक्षण) भाद्र २९ गते सम्म निःशल्क सेवा प्रदान गरिने, घरघरमा पुगी स्वास्थ्य बीमा गराउन अभिप्रेरित गर्ने संस्थाका अध्यक्ष राजेन्द्र महर्जनले सहिदलाई बताउनुभयो ।
रोगीलाई होइन रोगलाई घृणा गरौं, रोग लाग्नु अधि स्वास्थ्य परीक्षण गरौं भन्ने मुल नाराका साथ संचालनमा ल्याएको यो संस्थाले दैनिक विशेषज्ञ डाक्टर सेवा, प्याथोलोजी ल्याव, अल्ट्रासाउण्ड फार्मेसी, इसीजी (ECG) सेवा उपलब्ध हुने जनाएको छ ।

म श्री एडम्स केविन, Aiico बीमा ऋण ऋण कम्पनी को एक प्रतिनिधि हुँ तपाईं व्यापार को लागि व्यक्तिगत ऋण चाहिन्छ? हामी तपाईं रुचि हो भने तुरुन्तै आफ्नो ऋण स्थानान्तरण दस्तावेज संग अगाडी बढन adams.credi@gmail.com यस इमेल मा हामीलाई सम्पर्क, 3% ब्याज दर मा ऋण दिन
ReplyDelete